२०८३ बैशाख १६ गते बुधवार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। विवादकाबीच बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो। आजको बैठकमा यस अघि शुक्रबार सचिवालयका बहुमत सदस्यहरुले बुझाएको पत्र, प्रधानमन्त्री केपि शर्मा वलीको जवाफ, कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिबेदनमाथि