२०८३ बैशाख ६ गते आइतवार
दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने भएको छ । गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समिति मार्फत स्थानियहरुलाई श्रमलगाई योजना सम्पन्न गर्ने रणनिति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी