२०८३ बैशाख १९ गते शनिवार
प्रधानमन्त्री केपि शर्मा ओलीले आइतबार बिहानै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए । हठात संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा मन्त्रिपरिषदका अधिकांश सदस्य चुपचाप रहे । बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटनका लागि प्रस्ताव गर्न लागिएको बताएपछि ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आपत्ति जनाएका