२०८३ बैशाख १९ गते शनिवार
रोल्पामा बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ३८ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गंगादेव गाउँपालिका ६ झारखोला निवासी ६२ वर्षीय सरजन राना क्षेत्री भन्ने सर्वजित राना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएके छ । प्रहरीका अनुसार उनलाई असार १ गते त्रिवेणी