२०८३ बैशाख १८ गते शुक्रवार
कुलमान घिसिङको समर्थनमा नयाँ गित “कुलमान दाई” सार्वजनिक भएको छ। कुलमान लाई नै पुनः विद्युत प्राधिकरणको प्रमुख बनाउनु पर्ने माग चलिरहेको समयमा गायक बिरेन्द्र खडका ‘बेस्टु’ ले उनको समर्थनमा यो गित बजारमा ल्याएका हुन । यो गीतमा कुलमानले नेपाली जनता र प्राधिकरणकोलागि गरेको कामको चर्चा