• एउटै दृष्टि, भिन्न कोण
  • Search

कुलमान घिसिङको समर्थनमा “कुलमान दाई” सार्बजनिक (भिडियो सहित)

काठमाडौ २०७७ असोज १२ गते सोमवार

कुलमान घिसिङको समर्थनमा नयाँ गित “कुलमान दाई” सार्वजनिक भएको छ।

कुलमान लाई नै पुनः विद्युत प्राधिकरणको प्रमुख बनाउनु पर्ने माग चलिरहेको समयमा गायक बिरेन्द्र खडका ‘बेस्टु’ ले उनको समर्थनमा यो गित बजारमा ल्याएका हुन । यो गीतमा कुलमानले नेपाली जनता र प्राधिकरणकोलागि गरेको कामको चर्चा गरिएको छ ।

बिरेन्द्र खडका ‘बेस्टु’ को स्वर, लय/शब्द र तिलक वलीको एरेन्ज रहेको उक्त भिडियोको बजार व्यबस्थापन बेस्टु क्रियशनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस