२०८३ बैशाख १७ गते बिहिवार
चर्चित गायक भगिरथ चलाउने र लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘सम्झना लेउ पछेउरी’ बोलको गीत सार्बजनिक भएको छ । केबी चलाउनेको लय रहेको उक्त गीतमा भगिरथ चलाउनेकै संगीत रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियो लाइ मौसम हिमालीले निर्देशन गरेका छन् भने भिडियोमा