• महामारी
  • Search
महामारी

मुख्यमन्त्री द्वारा महामारी नियन्त्रण गर्न निर्देशन

२०७८ असोज १९ गते मङ्गलवार

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रशाद केसी ‘सोनाम’ ले कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको महामारीलाई तुरुन्त नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालायलाई निर्देशन गरेका छन । आज विहान देखी लगातार रुपममा फैलिएको झाडापखाला प्रकृतिको महामारी फैलिएको जानकारी पाएपछि नियन्त्रणकोलागि कुनै कसुर बाकी नराख्न निर्देशन दिएका हुन