२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं। हास्य कलाकार केदार प्रसाद घिमिरे माग्ने बुडा शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रबि लामिछानेको पक्ष्यमा उभिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै माग्ने बुढाले आफू सत्यको पक्षमा रहेको र रवि लामिछानेलाई खुलेर साथ दिने बताएका छन् । उनले फेसबुक स्टेटसमा लेखेका छन्,‘आजसम्म कुनै