• मास्की
  • Search
मास्की

सत्ता र शक्ति स्थायी हुँदैन, जनताले नयाँ बाटो खोज्‍न थाले : सांसद मास्की

२०८२ भाद्र ७ गते शनिवार

लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद धनबहादुर मास्कीले दाङको विकासका लागि प्रमुख दलका शीर्ष नेताले दिएका आश्वासन पूरा नभएको बताएका छन्। तुलसीपुरमा शनिबार एच आर मिडिया हाउस प्रालिको दोस्रो वार्षिकोत्सवमा बोल्दै उनले टरिगाउँ विमानस्थल स्तरोन्नति गर्ने विषयमा तीनै दलका नेताले पटक–पटक आश्वासन