२०८३ जेष्ठ ११ गते सोमवार
नेपालगञ्जबाट मुगुकाे सदरमुकाम जाँदै गरेको बस मुगुस्थित छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको छ। छायाँनाथ यातायात प्रा.लिको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो १२ बजेर २२ मिनेटमा दुर्घटना भएको स्थानीयले बताएका छन्। क्षमताभन्दा बढी (८० जना) यात्रु बोकेको बस अनियन्त्रित हुँदा