२०८३ बैशाख १७ गते बिहिवार
रुन्टीगढी गाउँपालिका अन्र्तगत सिमाङ्कन तथा नक्साङ्कन कार्यदलले सम्वन्धीत वडाहरुका सरोकारवालाहरु संग शुक्रवार अन्र्तक्रिया गरेको छ। स्थानिय तह वाट नागरिक समक्ष सहज तथा छितोछरितो सेवा प्रवाह को उद्येश्य सहित अन्र्तक्रिया कार्यक्रम गरेको हो। अन्र्तक्रिया कार्यक्रममा कार्यदल का संयोजक एवं रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती ले