२०८३ बैशाख ६ गते आइतवार
रोल्पाको रुन्टीगढी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूलाई नियमित सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरू भएको आन्दोलनका कारण विद्यालयमा पठनपाठन प्रभावित भएपछि गाउँपालिकाले यस्तो निर्देशन दिएको हो। गाउँपालिकाले वैशाख १३ गते बसेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघ