२०८३ बैशाख १९ गते शनिवार
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । ४ बजे बस्ने सुरक्षा परिषदको बैठकमा संकटकाल लागू गर्ने विषयमा समेत छलफल हुने भएको छ । आज बिहान राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका प्रधानमन्त्रीले राष्ट्रपतिले संसद भंगको सिफारिस सदर गरेसँगै राजधानी उपत्यकामा प्रहरी