२०८३ जेष्ठ २५ गते सोमवार
सरकारले कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा गर्नु पर्ने निर्णय गरेपनि लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहने भएको छ । लुम्विनी प्रदेशका मुख्यमन्त्री संकर पोखरेलले आफ्नो फेसबुकमा पोष्ट गर्दै यस्तो जानकारी दिएका छन। उनले लेखेका छन ‘लुम्विनी