• साइबर अपराध
  • Search
साइबर अपराध

यी हुन पल शाह प्रकरणमा साइबर अपराधको कारबाहीमा पर्ने १६ युट्युब च्यानल

२०७८ फाल्गुन २१ गते शनिवार

प्रेस काउन्सिल नेपालले मिडिया अन्तर्गत दर्ता नभएका १६ युट्युब च्यानलमाथि साइबर अपराध मुद्दा अन्तर्गत कारबाहीका लागि सिफारिस गरेको छ । पल शाह प्रकरणमा वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुर्‍याउने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडिओ सामग्री