२०८३ बैशाख ८ गते मङ्गलवार
भक्तपुरको सानोठिमी क्याम्पसमा स्ववियु निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले तालमेल गरेका छन्। आगामी चैत ५ गते हुने चुनावका लागि यी दुई संगठनले साझा उम्मेदवारी दर्ता गराएका हुन। देशको राष्ट्रिय राजनीतिमा एमाले, काङ्ग्रेस सत्तामा छन भने माओवादी(केन्द्र)