२०८२ फाल्गुन १९ गते मङ्गलवार
सिद्दार्थ नमुना माध्यामिक विद्यालय घोप्टेओडार गंगादेव ३ रोल्पाको विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भएको छ। बिद्यालयले आयोजना गरेको अभिभावक भेलाबाट सर्वसम्मत चयन प्रतिनिधिहरुको पहिलो बैठकबाट समिति गठन भएको हो । अध्यक्षमा जुझारु युवा डिल्लीरमण वली सर्वसम्मत चयन भएको निवर्तमान बिब्यस अध्यक्ष कुलबहादुर गुरुङ्ले बताए । उनले आफ्नो