• सिराहा
  • Search
सिराहा

नेकपा एमालेबाट निर्वाचित मेयर घुस सहित रंगेहात पक्राउ

२०८२ असार ३२ गते बुधवार

नेकपा एमालेबाट निर्वाचित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । नगरपालिकामा पूर्ण भुक्तानीकालागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको