२०८३ बैशाख १६ गते बुधवार
गादेव गाउँपालिकाको नाम ‘सुकिदह’ गाउँपालिका राख्ने निर्णय भएको छ । गत १७ गते सुक्रबार बसेको कार्यपालिकाको बैठकद्वारा पालिकाको नाम सुकिदह नै कायम गर्ने निर्णय बहुमतले पारित गरेको हो । गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरि सुकिदह गाउँपालिका बनाउन आगामी गाउँसभामा पेश गर्ने निर्णय भएको छ ।