• सुरक्षित प्रसुति सेवा
  • Search
सुरक्षित प्रसुति सेवा

माथिल्लो डोल्पामा अझै उपलब्ध छैन प्रसुति सेवा-कता छ स्थानिय सरकारको ध्यान?

२०७७ कार्तिक २४ गते सोमवार

माथिल्लो डोल्पाबाट शनिबार एक जना सुत्केरी महिला नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। माथिल्लो डोल्मामा रहेको शे-फोक्सुण्डो गाँउपालिका -१ कोमास गाँउकी ४२ बर्षिय भुन्टी गुरुङ गाँउमै स्वस्थ बच्चा जन्माएकी आमालाइ अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टरबाट सुर्खेत लगिएको हो । राष्ट्रपति महिला तथा बालबालिका उद्दार कोष मार्फत