२०८३ बैशाख १९ गते शनिवार
रोल्पाको गंगादेव गाउपालिका अध्यक्ष हरि बहादुर पुनले महेश शिक्षक स्मारक कोषमा ५० हजार सहयोग घोषणा गर्नु भएको छ । गाउपालिकाको वडा न. ३ को गणेश आधारभूत विद्यालयमा स्थापना गरिएको स्मारक कोषमा विद्यालयको ५९ औ वार्षिक उत्सवको अवसरमा प्रमुख अतिथि समेत रहेका अध्यक्ष पुनले सहयोग रकम