• हिताची
  • Search
हिताची

जापान पढ्न जानेहरुका लागि दाङमा खुल्यो हिताची कन्सल्टेन्सी, भाषा र बुकहरु फ्री मा प्रदान गर्ने

२०७९ असार १० गते शुक्रवार

दाङको तुलसीपुरमा जापान पढ्न जान चाहानेहरुका लागि हिताची एडुकेसनल कन्सल्टेन्सीको शाखा कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार विहान एक कार्यक्रमकाबीच शाखा कार्यालयको उद्घाटन गरिएको हो । कन्सल्टेन्सीको उद्घाटन तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष बिरेन्द्र कुमार शाहले रिवन र केक काटेर गरेका हुन् । उद्घाटन कार्यक्रम