• NIFRA
  • Search
NIFRA

कहिले सम्म बढ्छ इन्फ्रास्टक्चर बैंकको मूल्य ? सेयर बजारका जानकार यस्तो भन्छन

२०७७ फाल्गुन ९ गते आइतवार

नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य लगातार बढिरहेको छ । फागुन ९ गते यसको सेयर मूल्य ६ सय रुपैयाँ प्रतिकित्ता पुगेको छ । यस आधारमा ५ हजार लगानी गरेर ५० किता सेयर किन्नेको अहिले सेयर मूल्य ३० हजार रुपैयाँ पुगेको छ भने ६ हजार लगानी गरेर