२०८३ बैशाख ६ गते आइतवार
रोल्पा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कुल ५०.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल गंगादेव गाउँपालिका वडा नं. ७, राँक जायचौरस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयले परीक्षामा सहभागी ६८ मध्ये ६७ जना विद्यार्थी उत्तीर्ण गराएर ९८.५२ प्रतिशत नतिजा निकाल्दै