• राजनीति
  • Search
राजनीति

यी हुन् राष्ट्रियसभाका १९ सांसद, जसको आज कार्यकाल सकिँदैछ, को–को परे ? (नामवली सहित)

२०७६ फाल्गुन २० गते मङ्गलवार

काठमाडौं । राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आज सकिँदैछ। अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिने छ। राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल पनि आजै रातिदेखि