• राजनीति
  • Search
राजनीति

सुकीद्वारा रोहिंगिया मुसलमान नरसंहारको आरोप अस्वीकार

२०७६ मङ्सिर २५ गते बुधवार

म्यान्मारकी चर्चित प्रजातन्त्रवादी नेतृ आङसान सुकीले अन्तर्राष्ट्रिय अदालतमा दर्ता भएको रोहिंगिया मुसलमान नरसंहारको आरोप अस्वीकार गरेकी छिन्। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतमा रोहिंगिया मुसलमानमाथि म्यान्मारले अत्याचार गरेको उजुरी परेपछि नोबेल शान्ति पुरस्कार विजेता सुकीले आरोपको खण्डन गरेकी हुन्। सुकीले आफ्नो देशको बचाउ गर्दै अन्तर्राष्ट्रिय अदालतमा परेको