भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारी मुन्द्रा लगाउनेसँग नडराउन र गैंडासँग नलोभिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन् ।
शनिवार पोखरामा आयोजित ‘आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री अर्यालले मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउने गरी काम गर्न निर्देशन दिइन् । Read More