• राजनीति
  • Search
राजनीति

भक्तपुरमा माओवादी अनुहारप्रति एलर्जी कि ?

२०७६ मङ्सिर १५ गते आइतवार

भक्तपुरको प्रदेशसभामा चुनाव हारेपछि नेकपाका कार्यकर्ता सामाजिक सञ्जालमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । जनताले नचिनेका र अघिल्लो चुनावमा ‘बागी’ उठेका पूर्वमाओवादीका डीपी ढकाललाई उम्मेदवार बनाएकै कारण नेकपाले सो क्षेत्र गुमाएको पूर्वएमाले पक्षको आरोप छ । तथापि आफू बागी नभएर त्यागी उम्मेदार भएको ढकालको दाबी रहँदै