• राजनीति
  • Search
राजनीति

बामदेब गौतमलाई आलोचना गर्नेहरुलाई केही यक्ष प्रश्नहरु

२०७७ भाद्र २६ गते शुक्रवार

बिभिन्न संचार माध्यमहरु र सामाजिक सन्जालहरु मार्फत क. बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयको चर्को आलोचना भइ रहेको छ। केहीले गौतमका क्षमता, दूरदृष्टि र निष्ठामा प्रश्न उठाएका छन र हदै सम्मका लज्जित हुने भाषामा अपमान गरेका छन। त्यसै गरी हाल केही “बुध्धिजिबिहरु”को प्राग्यिक कौशलहरु यो