• राजनीति
  • Search
राजनीति

नेकपा सरकारको सातो लिन कांग्रेसले गर्यो यस्तो निर्णय

२०७७ असोज १४ गते बुधवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक दुरी कायम गर्दै सरकारविरुद्ध देशभर आन्दोलन चर्काउने भएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको उनी निकटका नेताहरुको बैठकले ओली नेतृत्वको सरकारले गरिरहेको पछिल्ला कामबारे समीक्षा गर्दै आन्दोलनको विषयमा गहन छलफल भएको थियो। यसका साथै सरकारविरुद्ध