• राजनीति
  • Search
राजनीति

काँग्रेसको स्वागत योग्य निर्णय, ४३ लाख बढी रुपैयाँ दसैँ भत्ता फिर्ता गरेर कोरोना कोषमा जम्मा गर्ने

२०७७ कार्तिक ३ गते सोमवार

चौतर्फी आलोचनापछि नेपाली काँग्रेसका सबै संघीय सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम फिर्ता गर्ने निर्णय गरेको छ । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा