२०८३ बैशाख १९ गते शनिवार
नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीगरी पार्टी फुट्यो, बिभाजन भयो भने पूर्वएमाले वा पूर्वमाओवादी भएर नफुट्ने बताएका छन्। बुधबार बेलुका ५ बजे आफूलाई तिहारको शुभकामना दिन आएका विद्यार्थी, मजदूर र युवाका आधा दर्जन प्रतिनिधिहरुसमक्ष प्रचण्डले पार्टीको पछिल्लो अवस्था, विवाद तथा आगामी दिनका