• राजनीति
  • Search
राजनीति

सडकबाट सरकार बन्दैन, चुनावमा जाने हिम्मत देखाउनुहाेस : पोखरेल

२०७७ पुष १७ गते शुक्रवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई लक्षित गर्दै सडकबाट सरकार नबन्ने बताएका छन्। सरकारले निर्वाचनको मिति घाेषण गरेको बताउँदै उनले चुनावमा जाने हिम्मत देखाउन प्रचण्ड-नेपाललाई आग्रह समेत गरेका हुन्। राेल्पाकाे सुलिचाैरमा नेपाल