• एउटै दृष्टि, भिन्न कोण
  • Search

वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौ २०७७ पुष ५ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस