२०८३ मङ्सिर ५ गते शुक्रवार
नेपाली काँग्रेसले पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल) लाई पुनः आगामी नेतृत्वको लागि उम्मेदवार चयन गरेको छ । शुक्रबार काँग्रेसले आफ्नो तर्फबाट संघको नेतृत्वको लागि बस्नेतको नाम टुंगो लगाएको हो । तुलसीपुर उद्योग बाणिज्य संघमा नेतृत्व गर्न कस्लाई पठाउने भन्ने बारेमा नेपाली काँग्रेसले एक हप्ता अगाडि