• राजनीति
  • Search
राजनीति

साझा र विवेकशीलबीच एकता, बैकल्पिक नभइ निर्विकल्प पार्टी बनाउने दाबी

२०७७ मङ्सिर २४ गते बुधवार

अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । अब साझा र विवेकशिल विच एकता भएपछि विवेकशिल साझा पार्टी नाम दिने सहमतिमा हस्ताक्षर गरि घोषणा समेत गरिसकेको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा