• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाली काग्रेसका पूर्व सांसद शाह सहित १०९ जना नेकपामा प्रबेश

काठमाडौ २०७७ मङ्सिर २७ गते शनिवार

नेपाली कांग्रेसका पूर्व सांसद कौसर शाहसहित १०९ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले उनीहरुलाई  पार्टी प्रवेश गराएका हुन् ।

शाह दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसको तर्फबाट मुस्लिम कोटामा सांसद बनेकी थिइन् । 

नेकपा प्रवेश गर्ने धेरैजसो रौतहटका छन् ।

प्रतिक्रिया दिनुहोस