• राजनीति
  • Search
राजनीति

सरकार र नेकपा बिप्लब समूह बिच पहिलो चरणको बार्ता

२०७७ फाल्गुन १९ गते बुधवार

सरकार र विप्लव नेतृत्वको विद्रोही नेकपाका वार्ता टोलीबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।  बालुवाटारमा वार्ताका लागि विप्लव समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक प्रकाण्ड बिहानै