• एउटै दृष्टि, भिन्न कोण
  • Search

के छ संसद पुन:स्थापना गर्ने सर्वोच्चको आदेशमा (पूर्णपाठ)

काठमाडौ २०७७ फाल्गुन ११ गते मङ्गलवार

सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो ।

आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ । 

प्रतिक्रिया दिनुहोस