पूर्ब सभामुख कृष्णबहादुर महरालाई नेपाल कम्यूनिष्ट पार्टीको स्थायी कमिटी सदस्य बनाउने निर्णय भएको छ । बालुवाटारमा आज बसेको नेकपाको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । पर्सि ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठकले यसलाइ अनुमाेदन गर्ने छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित ४ सहित ३१ जना उपस्थित थिए ।