• एउटै दृष्टि, भिन्न कोण
  • Search

डोल्पामा साझा पार्टीको संस्थापक जिल्ला समिति घोषणा

डोल्पा २०७७ कार्तिक २४ गते सोमवार

साझा पार्टीले डोल्पा जिल्लामा संस्थापक जिल्ला समिति घोषणा गरेको छ ।

नरेन्द्र धरालाको संयोजकत्वमा साझा पार्टीको जिल्ला समिति घोषणा भएको हो । जिल्ला पार्टीको प्रवक्तामा मनकृष्ण डाँगी र सह प्रवक्तामा रमिता के सी रहेका छन ।

हेर्नुहोस संस्थापक जिल्ला समितिको नामावली

प्रतिक्रिया दिनुहोस