२०८२ फाल्गुन २९ गते शुक्रवार
साझा पार्टीले डोल्पा जिल्लामा संस्थापक जिल्ला समिति घोषणा गरेको छ । नरेन्द्र धरालाको संयोजकत्वमा साझा पार्टीको जिल्ला समिति घोषणा भएको हो । जिल्ला पार्टीको प्रवक्तामा मनकृष्ण डाँगी र सह प्रवक्तामा रमिता के सी रहेका छन । हेर्नुहोस संस्थापक जिल्ला समितिको नामावली