• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह

२०७७ जेष्ठ १४ गते बुधवार

संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न Twitter मा कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

उनले लेखेका – नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु ।

हामी प्रष्ट छौं लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् । अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं – जय नेपाल !

प्रतिक्रिया दिनुहोस