‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्राे हाे। प्रधानमन्त्रीज्यू! संविधान शंसाेधनकाे प्रस्ताव संसदमा पेश गर्नुहोस्, त्यही दिन कांग्रेस केन्द्रिय कार्यसमितिकाे बैठककाे निरर्णय सहित संसदमा प्रस्तुत हुन्छ।’
त्यसाे भए संविधान संशाेधनमा खुट्टा कस्ले कमायाे? प्रधानमन्त्रीले?
कांग्रेसका कारण संविधान संशाेधन कार्यसूचीबाट हटाईयाे भनेर भारतीय मिडियामा समेत आएकाे खबर के हाे?
भारतीय पूर्व राजदूत श्यामशरण काठमाण्डाैं आएकाे हल्ला के हाे?
नक्सा राष्ट्रवादका पछाडि पाकिरहेकाे खिचडी के हाे?
निर्मम भएर फेरी भन्छु- याे देशमा कांग्रेस र कम्युनिष्ट त छन तर कांग्रेस र कम्युनिष्ट भित्र देश छैन।

