• राजनीति
  • Search
राजनीति

ज्ञानेन्द्रकाे निर्मल निवास डेढ घन्टा किन बसे ईश्वर पाेखरेल !

२०७६ साउन २० गते सोमवार

नेपालको मूलधारकै राजनीतिक क्षेत्रले लगभग बहिस्कार गरेका पूर्व महाराजा ज्ञानेन्द्र शाहको महाराजगञ्जस्थित निर्मल निवासमा कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु एकदिनअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले २०७६ साउन १७ गते शुक्रबार बिहान प्रवेश गरेको चर्चा छ । रक्षासचिव रेश्मीराज पाण्डेलाई साथमा लिएर पूर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मल