२०८३ मङ्सिर ५ गते शुक्रवार
अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डविरुद्ध लागातार सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा भ्रमपूर्ण प्रचार गरेको भन्दै नेकपा केन्द्रीय सदस्य सूर्य थापामाथि कारबाही गर्न नेतृत्वमाथि दबाब परेको छ । पूर्वमाओवादी पक्षधरले थापामाथि हदैसम्मको कारबाही गर्न नेतृत्वसमक्ष आग्रह गरेको हो । पार्टी एकतायता थापाले प्रचण्डविरुद्ध सामाजिक सञ्जामल फेसबुकमा