• एउटै दृष्टि, भिन्न कोण
  • Search

दलहरुसंग राजतन्त्र फर्काउने सहमति भएको छ !

२०७६ साउन २४ गते शुक्रवार

राप्रपाका अध्यक्ष कमल थापाले दलहरु बीचमा राजतनत्र फर्काउने सहमति भएको खुलासा गरेक छन् । उनले हिन्दु राज्य र राजतन्त्र फर्किने समेत ठोकुवा गरे । अर्को एक प्रसंगमा अध्यक्ष थापाले पदिय मर्यादा विपरित हास्यास्पद अभिव्यक्ति, असुरक्षित मनस्थितिको आक्रोश नबोल्न प्रचण्डलाई चेतावनी समेत दिए । राम्रो काम गरेर जनताको मन जित्नोस, कसै प्रति आक्रोश देखाउनै पर्दैन उनले भने ।

सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युपादक हुन सक्छ। समय मै बिचार गरौं। जनयुद्धकालिन शब्द र भाषा पनि अब सुहांउदैन नेता थापाले भने ।

प्रतिक्रिया दिनुहोस