• एउटै दृष्टि, भिन्न कोण
  • Search

अब राजतन्त्र चाहिन्छ, नेताहरु भ्रष्ट भए !

२०७६ साउन २५ गते शनिवार

गणेश सिंह पुजारा

हिन्दु राज्य र राजतन्त्र किन चाहिन्छ ?
– नेपाल र नेपालीहरूको पहिचान नै हिन्दु राष्ट्र नेपाल हो । करोडौं भ्रष्टाचार गरेर राष्ट्रको डुकूटी सिध्याउने नेताहरू भन्दा त राजसंस्था नै बेस छ !

के युवाको चाहाना राजतन्त्र हो ?
– अहिले राष्ट्रको परिस्थिति हेर्ने हो– भने राष्ट्र र धर्म संरक्षणको लागी राजतन्त्र अपरिहार्य भइसकेको महसूस गर्दैछौ !

गाउँको याद आउछ ?
– गाउँ–बेसीको र घर–परिवारको सम्झना धेरै आउछ तर के गर्नु हामी नेपालीहरू हाम्रो देशमा कुनै रोजगार नै छैन बिदेशीन बाध्या भएका छौ !

सबैभन्दा याद कसको आउछ ?
– जन्म दिने आमा–बुवा, श्रीमती र मुटूको टुक्रा छोराको ।

मलाई मनपर्ने

नेता– मदन भण्डारी
गायक–भोजराज भट्ट
गायिका– पुष्पा बोहरा
नायक– स्वर्गीय श्रीकृष्ण श्रेष्ठ
नायिका– रेखा थापा

शहर– पोखरा
गाउँ – जन्मेको जन्म भुमी
गीत– कलेजी कटाउने माया (देउडा गित)
साथी– सुख दुःख मा साथ दिने

प्रतिक्रिया दिनुहोस