• राजनीति
  • Search
राजनीति

कृषिमन्त्री चक्रपाणि खनाललाई डेङ्गु !

२०७६ भाद्र १९ गते बिहिवार

कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई डेंगुको संक्रमण देखिएको छ । डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका छन् । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मंगलबार साँझबाट टाउको दुख्ने,